मदन भण्डारीको सम्झनामा ‘एक युवा पाँच बिरुवा’ वृक्षारोपण अभियान सुरु (तस्बिरहरू) « Khabarhub

मदन भण्डारीको सम्झनामा ‘एक युवा पाँच बिरुवा’ वृक्षारोपण अभियान सुरु (तस्बिरहरू)


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घले ‘एक युवा पाँच बिरुवा’ वृक्षारोपण अभियानको सुरुवात गरेको छ ।

शुक्रबार एमाले नेता स्वर्गीय मदन भण्डारीको जन्म स्मृतिको अवसरमा युवा सङ्घले उक्त कार्यक्रमको सुरुवात गरेको हो ।

अभियानको सुरुवात एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको गोदावरी नगरपालिकास्थित झरुवारासीमा वृक्षारोपण गरी गरेका हुन् ।

तस्बिरमा हेर्नुहोस् : 

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  २ : ४८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म