आजका समाचार : बजेट कार्यान्वयन समीक्षादेखि राष्ट्रियसभा बैठकसम्म | Khabarhub Khabarhub

आजका समाचार : बजेट कार्यान्वयन समीक्षादेखि राष्ट्रियसभा बैठकसम्म


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा राज्यलाई क्षति पुर्‍याउनेलाई नै क्षतिपूर्ति भराउने प्रणाली आवश्यक: प्रधानमन्त्री , उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूतको भेट, एकीकृत समाजवादीले आसन्न १०औं महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने, राष्ट्रियसभामा छ वर्षे पदावधि पूरा गर्ने सांसदबाट अनुभव, प्रस्तुत काठमाडौंमा फुटपाथ व्यापारीद्वारा प्रदर्शन, नेदरल्याण्ड्ससँग नामिबिया पराजितलगायत रहनेछन् ।

 

राज्यलाई क्षति पुर्‍याउनेलाई नै क्षतिपूर्ति भराउने प्रणाली आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताएका छन । चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा आज प्रधानमन्त्रीले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलुकलाई कति हानी(नोक्सानी वा क्षति हुनसक्छ भन्ने मूल्यांकन गर्ने प्रणाली स्थापित गर्नुपर्ने बताए।

सबैभन्दा ठूलो चुनौती समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तरनिकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नियमबमोजिम गतिशील र सिर्जनशील निर्वाह गर्नुपर्नेमा जोड दिए।

उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूतको भेट

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट निष्पक्ष : मन्त्री राई

वायुसेवा निगम सुधार प्रतिवेदन कार्यन्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन

एकीकृत समाजवादीले आसन्न १०औं महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने

राष्ट्रियसभामा छ वर्षे पदावधि पूरा गर्ने सांसदबाट अनुभव प्रस्तुत
राष्ट्रियसभाको आजको बैठकमा छ वर्षे पदावधि पूरा गरी बिदाई हुन लागेका सांसदले आफ्नो अनुभव राखिरहेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आगामी दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न सांसदलाई समय उपलब्ध गराएका थिए ।

सभामा आफ्नो कार्यकाल पूरा गर्न लागेका सदस्यले छ वर्षको कार्यअवधिमा सभा तथा समितिमा रही संसदीय अभ्यासमा प्राप्त गरेको अनुभवलगायत समसामयिक विषयमा बोल्न समय माग गरेकाले समय उपलब्ध गराइएको थियो । संवैधानिक व्यवस्थाअनुसार छ वर्षे पदावधि पूरा गरी राष्ट्रियसभाका अध्यक्षसहित २० सांसद यही फागुन २० गतेदेखि बिदाई हुँदै छन् ।

राष्ट्रियसभा बैठक : बजेटमा रोजगारी सिर्जना र युवा परिचालनमा जोड

राप्रपाद्वारा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

उपचार नपाएर अकालमा कसैले ज्यान गुमाउनुपर्दैन : मन्त्री बस्नेत

नेपाली चलचित्रलाई विश्वबजारसम्म पुर्‍याउनुपर्छ :अध्यक्ष तिमिल्सिना

रातु नदीमा अवैध उत्खनन भएको भन्दै सर्वोच्चमा रिट

भित्ते चित्र बनाउँदै काठमाडौं महानगर

काठमाडौंमा फुटपाथ व्यापारीद्वारा प्रदर्शन
महानगरपालिकाका नगर प्रहरीले कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरूले काठमाडौंको सुन्धरामा प्रदर्शन गरेका छन् ।

राती आठ बजेपछि सुन्धारा क्षेत्रमा व्यापार गर्दा नगर प्रहरीले निर्घात कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरूले प्रदर्शन गरेका हुन् ।


उनीहरूले महानगरको ज्यादती कहिलेसम्म, साङ्घातिक आक्रमण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । यसअघि बुधबार साँझ सुन्धारा क्षेत्रमा सडक व्यापार गर्ने विषयमा काठमाडौँ नगर प्रहरी र फुटपाथ व्यापारीबीच झडप भएको थियो ।

संसद् भवन छिर्ने लघुवित्तका ऋणीहरू हाजिर जमानीमा छोडियो

शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति

अदालतबाट हेल्मेट चोर्दै, ‘पठाओ’लाई बेच्दै !

अस्पतालकै फार्मेसीबाट म्याद नाघेका औषधि बिक्री

कुश्माका सामुदायिक विद्यालयमा ‘स्मार्ट स्कुल’ कार्यक्रम

श्रमिकको सुरक्षामा सांसदको चासो
फलाम उद्योगमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षाका सवालमा उद्योग सञ्चालकले ध्यान नदिएको सांसदहरुले बताएका छन्।

प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सदस्यहरूले श्रमिकहरूको जीउज्यानको सुरक्षाको विषयलाई उद्योगले पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए।

स्वास्थ्य मन्त्रालयका सहसचिव गौतमको सरुवा

इन्जाको अन्तर्राष्ट्रिय सम्मेलन टोकियोमा सुरु

नेजाको १७औं साधारण सभा बोस्टनमा

नेदरल्याण्ड्ससँग नामिबिया पराजित
राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गर्दै विजयी भएको छ ।

माइकल लेभिट र साइब्रान्ड एङ्गेलब्रेख्तको उत्कृष्ट ब्याटिङमा नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको थियो । जवाफमा नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८८ रनमा समेटियो ।

एनआरटी केपी ली कपको फाइनलमा प्रवेश

मछिन्द्र केपी ओली कपको फाइनलमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न ठेक्का आह्वान

राजकुमार ह्यारीले अदालतमा गरेको याचनाको फैसला विपक्षमा
बेलायती राजकुमार ह्यारीले शाही जिम्मेवारीबाट पछि हटेपछि करदाताको आर्थिक सहायता सुरक्षा फिर्ता लिने बेलायत सरकारको निर्णयविरुद्ध अदालतमा दायर गरेको मुद्दा हारेपछि उनले कानूनी संकटको सामना गर्नुपरेको छ ।

सन् २०२० को फेब्रअरीमा बेलायती राजकुमार ह्यारीले देशमा नरहँदा अन्य राजपरिवार सदस्यले पाउने जति ‘कर छुट’ नपाउने निर्णय भएपछि गृह मन्त्रालयविरुद्ध उनले कानूनी लडाइ सुरु गरेका थिए।

रूसद्वारा ४८ युक्रेनी ड्रोन नष्ट

गाजामा तीस हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु

प्यालेस्टिनीमाथि इजरायली बम आक्रमण, ७० जनाको मृत्यु

मध्य भारतमा सडक दुर्घटनामा १५ जनाको मृत्यु

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ८ : ०२ बजे

त्रिभुवन विमानस्थल क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही हुने

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा

श्रीलंकामा दिसानायकेले राष्ट्रपतिको शपथ लिँदै गर्दा नेपाल छिरेका राजापाक्षे लुम्बिनी पुगे

काठमाडौं- कोलम्बोमा नवनिर्वाचित वामपन्थी रास्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिँदै

जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने- युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो

काठमाडौं– दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको दौडमा रहेकाडोनाल्ड ट्रम्पले शुक्रबार

त्रिशुलीमा फसेका थप एउटा टिप्पर र दुई स्काभेटर बाढीले बगायो

काठमाडौं – त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका

प्रधानमन्त्रीले राष्ट्रसंघमा उठाए जलवायु परिवर्तन, गरिबी र युद्धदेखि गौतम बुद्धसम्मका कुरा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामार्फत