बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९ | Khabarhub Khabarhub

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । बझाङमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार दमन भण्डारीले १० हजार ३६३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अभिषेक सिंहले १० हजार ३५४ मत प्राप्त गरेका छन् । यी दुई उम्मेदवारबीच ९ मतको अन्तर रहेको छ । यस्तै, माओवादीका उम्मेदवार जनक बुढा ३ हजार ६८१ मतसहित तेस्रो स्थानमा छन्।

बझाङमा अब तालकोटका दुईवटा र साइपाल गाउँपालिकाका पाँच गरी सातवटा वडाको गणना हुन बाँकी छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : ०१ बजे

आईपीएल : आज राजस्थान र पञ्जाव भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी

दोलखामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, ९ जनाको अवस्था गम्भीर

दोलखा– दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको

अर्थतन्त्रको बिग्रँदो स्वास्थ्य र आर्थिक प्रजातन्त्र

म अर्थशास्त्री होइन । अर्थतन्त्रको सञ्चालक पनि होइन । मसँग

संसदको गतिरोधबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता