बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९ « Khabarhub

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । बझाङमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार दमन भण्डारीले १० हजार ३६३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अभिषेक सिंहले १० हजार ३५४ मत प्राप्त गरेका छन् । यी दुई उम्मेदवारबीच ९ मतको अन्तर रहेको छ । यस्तै, माओवादीका उम्मेदवार जनक बुढा ३ हजार ६८१ मतसहित तेस्रो स्थानमा छन्।

बझाङमा अब तालकोटका दुईवटा र साइपाल गाउँपालिकाका पाँच गरी सातवटा वडाको गणना हुन बाँकी छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : ०१ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु