सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा « Khabarhub

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरापलिकाको मतगणना जारी छ ।

ताजा अवस्थामा नेकपा एमालेका सुहाङ नेम्बाङले १३ हजार ६९ मतसहित अग्रता फराकिलो बनताउँदै लगेका छन्।

हालसम्म इलाम क्षेत्र नम्बर २ मा हालसम्म फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ र माई नगरपालिका-६ , ७ र ८ को मतगणना भइसकेको छ ।

उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ८ हजार ३८६ मतसहित पछ्याइरहेका छन् । उनीहरू दुईजनाबीचको अन्तर बढेर ४६ सय ८३ मत पुगेको छ ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ८ हजार ८९ मत ल्याइसकेका छन् । कांग्रेस र स्वतन्त्रबीच २९७ मतको अन्तर छ । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको पक्षमा १७ सय १३ मत खसेको छ ।

ताजा अवस्था
सुहाङ नेम्वाङ (नेकपा एमाले)-१३०६९
डम्बर खड्का (काङ्ग्रेस)-८३८६
डकेन्द्र थेगिम(स्वतन्त्र)-८०९८
मिलन लिम्बु (रास्वपा)-१७१३

माई नगरपालिका ८
सूर्य : ६६४
रुख : ५०४
मुढा : ३२९
घण्टी : ७७

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  २ : १९ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।