रौतहटको लमाहा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु « Khabarhub

रौतहटको लमाहा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– रौतहटको गरुडा–२ गेडहीगुठीस्थित लमाहा खोलामा नुहाउन गएका दुई जना युवकको आज डुबेर मृत्यु भएको छ।

गरुडा नपा–२  गेडाहीका देवालाल साहका १८ वर्षीय छोरा जितेन्द्र साह र उमेश साहका १८ वर्षीय छोरा राजीव साहको लमाह खोलामा नुहाउने क्रममा डुबेर मृत्यु ज्यान गएको हो।

आज दिउँसो नुहाउन गएका उनीहरू बेपत्ता भएको खबरप्राप्त हुनासाथ सशस्त्र प्रहरी बल ११ नम्बर गण तथा सुरक्षा बेस दुधियाभार र नेपाल प्रहरीको टोली खटिएको थियो।

डुबेका दुवैलाई अचेत अवस्थामा उद्धार गरी बेटर नेपाल मल्टी स्पेसलिटी हस्पिटल गरुडा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ७ : १० बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र