काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले फिदिम र फुङलिङ नगरपालिकामा सेवा विस्तार गरेको छ।
बैंकले पुस ११ गते फिदिम नगरपालिका पाँचथरमा १३०औँ शाखा र पुस १२ गते फुङलिङ नगरपालिका ताप्लेजुङमा १३१औँ शाखाको शुभारम्भ गरेको हो ।
यी दुई शाखाको सञ्चालनपश्चात् कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगेको छ ।
प्रतिक्रिया