महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन (तस्बिरहरू)


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– काठमाडौं महानगरपालिकाविरुद्ध कवाडी व्यवसायीले प्रदर्शन गरेका छन् । उच्च अदालतले कवाड व्यवसायीलाई महानगरबाट निष्कासन नगर्न आदेश दिएपछि डोजर चलाउन आग्रह गर्दै कवाड व्यवसायीले महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

केही समयदेखि काठमाडौं महानगरको निर्णयविरुद्ध उनीहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।  उनीहरूले नेवा राजाहरूको आतंक बन्द गर, कवाडी व्यवसायीको रक्षा गरजस्ता नाराहरू लगाएका छन् ।

आइतबार प्रज्ञा भवनमा जन्मा भएर उनीहरूले कमलादीमा रहेको महानगरको कार्यालय नजिक पुगी प्रदर्शन गरेका हुन् ।

 हेर्नुहोस् तस्बिरहरू : 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ३ : ३२ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको