महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन (तस्बिरहरू)


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– काठमाडौं महानगरपालिकाविरुद्ध कवाडी व्यवसायीले प्रदर्शन गरेका छन् । उच्च अदालतले कवाड व्यवसायीलाई महानगरबाट निष्कासन नगर्न आदेश दिएपछि डोजर चलाउन आग्रह गर्दै कवाड व्यवसायीले महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

केही समयदेखि काठमाडौं महानगरको निर्णयविरुद्ध उनीहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।  उनीहरूले नेवा राजाहरूको आतंक बन्द गर, कवाडी व्यवसायीको रक्षा गरजस्ता नाराहरू लगाएका छन् ।

आइतबार प्रज्ञा भवनमा जन्मा भएर उनीहरूले कमलादीमा रहेको महानगरको कार्यालय नजिक पुगी प्रदर्शन गरेका हुन् ।

 हेर्नुहोस् तस्बिरहरू : 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ३ : ३२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र