चीनद्वारा प्रक्षेपण गरिएको व्यावसायिक रकेट असफल « Khabarhub

चीनद्वारा प्रक्षेपण गरिएको व्यावसायिक रकेट असफल


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ । चीनको लिजियान–१ वाई६ क्यारियर रकेट उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस इनोभेसन पाइलट जोनबाट प्रक्षेपण गरेपछि शुक्रबार असफल भएको छ ।

व्यावसायिक रकेटले तेस्रो चरणको उडानको क्रममा समस्याको सामना गर्‍यो । रकेटको विकासकर्ता सीएएस स्पेसका अनुसार इन्जिन इग्निशन भएको करिब तीन सेकेन्डपछि रकेटले समस्याको सामना गर्‍यो ।

इन्जिन इग्निशन भनेको इन्जिन सिलिन्डर भित्र हावा ईन्धन मिश्रणलाई प्रज्वलित गरेर इन्जिन सुरु गर्नु हो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १० : २८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र