स्पेनिस ला लिगा : ग्रानाडामाथि गेटाफेको जित | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : ग्रानाडामाथि गेटाफेको जित


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस  ला लिगा फुटबलमा गेटाफेले जित निकालेको छ । गएराति भएको खेलमा ग्रानाडालाई २–० गोलले हराउँदै गेटाफे विजयी भएको हो ।

गेटाफेका मेसन ग्रीनवुडबोर्जा मेयरलले एक–एक गोल गरे । गेटाफेका ग्रीनवुडले खेलको २१औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३६औँ मिनेटमा बोर्जाले गरेको गोलसँगै गेटाफे २–० गोलले विजयी भयो ।

यो जितसँगै गेटाफे २१ खेलबाट २९ अंक जोडेर १०औँ स्थानमा छ । पराजित भएको ग्रानाडाले २२ खेलबाट ११ अंक जोडेको छ ।

 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ७ : ३५ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ