मन्त्री हेरफेरबारे नीति महाधिवेशपछि मात्र निर्णय गर्ने कांग्रेसको अडान « Khabarhub

मन्त्री हेरफेरबारे नीति महाधिवेशपछि मात्र निर्णय गर्ने कांग्रेसको अडान


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले मन्त्रीहरुको हेरफेरबारे नीति महाधिवेशनपछि मात्र निर्णय गर्ने अडान लिएको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेसले तत्काल आफ्ना मन्त्रीहरु हेरफेर बारे निर्णय नगर्ने बताएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मन्त्री हेरफेरबारे कुरा उठाएका थिए । उनले यसविषयमा थप छलफल गरेर निर्णय गनृ कांग्रेसलाई आग्रह गरेका छन् ।

स्रोतका अनुसार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)सँग पनि प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर बारे छलफल गरेका छन् ।

आजको बैठकमा गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक विषय भएको निष्कर्ष निकालेको छ ।

कोशी प्रदेशको नतिजाले गठबन्धनभित्र कुनै प्रतिकूल प्रभाव नपार्ने नेताहरुले बताएका छन् । कोशीको विषय प्रधानमन्त्री वा कांग्रेस सभापतिको मात्रै नभएर गठबन्धनका सबैको सरोकारको विषय भएको भन्दै कांग्रेस नेता रमेश लेखकले यसमा कसैलाई दोष दिन नहुने उल्लेख गरे ।

यो पनि…

राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रसको घटना गम्भीर विषय भएको सत्ता गठबन्धनको निष्कर्ष

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ८ : ३३ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री