सुनको मूल्य २३ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेछ कारोबार « Khabarhub

सुनको मूल्य २३ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेछ कारोबार


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा आज एकै दिन सुनको मूल्य २३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्यमा भने कमी आएको छ । महासंघका अनुसार आज चाँदीमा ३० रुपैयाँ घटेर प्रतितोला १९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

   

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ११ : ४२ बजे

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  

काठमाडौं– डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित