एकैसाथ जिल्ला र उच्चका ९१ जना न्यायाधीशको सरुवा (सूचीसहित) | Khabarhub Khabarhub

एकैसाथ जिल्ला र उच्चका ९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्याय परिषद्ले एकैसाथ करिब सय न्यायाधीशहरूको सरुवा गरेको छ ।

मंगलबार बसेको न्याय परिषद्को बैठकले एकै पटक जिल्ला र उच्च अदालतका ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद्को बैठकले जिल्ला अदालतका ६५ र उच्च अदालतका २६ जना न्यायाधीशको सरुवा गरेको हो ।

सूची

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ५३ बजे

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले

राजेन्द्र लिङ्देन भन्छन्ः राप्रपाको नेतृत्वमा मात्र विकास सम्भव छ

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक