एकैसाथ जिल्ला र उच्चका ९१ जना न्यायाधीशको सरुवा (सूचीसहित) « Khabarhub

एकैसाथ जिल्ला र उच्चका ९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्याय परिषद्ले एकैसाथ करिब सय न्यायाधीशहरूको सरुवा गरेको छ ।

मंगलबार बसेको न्याय परिषद्को बैठकले एकै पटक जिल्ला र उच्च अदालतका ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद्को बैठकले जिल्ला अदालतका ६५ र उच्च अदालतका २६ जना न्यायाधीशको सरुवा गरेको हो ।

सूची

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ५३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक