दोस्रो हाफमा गोल खायो नेपालले « Khabarhub

दोस्रो हाफमा गोल खायो नेपालले


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पहिलो उपाधिको खोजीमा रहेको नेपालले बङ्गलादेशविरुद्धको फाइनल भिडन्तमा गोल खाएको छ।

पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफको सातौँ मिनेटमा नेपालले गोल खाएको हो ।

डी बक्सबाहिरको बल राम्ररी क्लियर हुन नसकेको अवस्थामा बंगलादेशले नेपाली खेलाडीलाई छक्याउँदै गोल गरेका हुन् ।

यससँगै दशरथ रंगशालामा उपस्थित हजारौँ समर्थक पनि स्तब्ध भएका छन् । नेपालले यसअघि पाँचवटा फाइनल गुमाइसकेकाले यस पटक उपाधि जित्ने योजनामा छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ७ : ४३ बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी