दोस्रो हाफमा गोल खायो नेपालले « Khabarhub

दोस्रो हाफमा गोल खायो नेपालले


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पहिलो उपाधिको खोजीमा रहेको नेपालले बङ्गलादेशविरुद्धको फाइनल भिडन्तमा गोल खाएको छ।

पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफको सातौँ मिनेटमा नेपालले गोल खाएको हो ।

डी बक्सबाहिरको बल राम्ररी क्लियर हुन नसकेको अवस्थामा बंगलादेशले नेपाली खेलाडीलाई छक्याउँदै गोल गरेका हुन् ।

यससँगै दशरथ रंगशालामा उपस्थित हजारौँ समर्थक पनि स्तब्ध भएका छन् । नेपालले यसअघि पाँचवटा फाइनल गुमाइसकेकाले यस पटक उपाधि जित्ने योजनामा छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ७ : ४३ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान