माधव नेपालसँग वार्तापछि वामदेवले भने- समाजवादीमा जाने सम्भावना छ « Khabarhub

माधव नेपालसँग वार्तापछि वामदेवले भने- समाजवादीमा जाने सम्भावना छ


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्तामा पुराना स्मरण पुनर्जीवित गरिएको प्रतिक्रया दिएका छन् ।

आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सोमबार अध्यक्ष नेपालसँगको छलफलपछि गौतमले पुराना स्मरण पुनर्जीवित गरिएको प्रतिक्रया दिएका हुन् ।

एकीकृत समाजवादीको पार्टी कार्यालयबाट बाहिरिने क्रममा एमालेका पूर्वउपाध्यक्ष गौतमले भने, ‘पुराना स्मरणहरू पुनर्जीवित गरियो । नयाँ आकाशतर्फ फेरि हिँड्न पर्छ भन्ने पनि कुरा भयो । अनि आजलाई स्थगित भयो ।’

उनले एकीकृत समाजवादीमा आफू जान सक्ने सम्भावना रहेको पनि बताए । ‘सम्भावना छँदै छ नि त,’ पत्रकारले एकीकृत समाजवादीमा जानेबारे राखेको जिज्ञासामा गौतमले भने ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ३ : ३७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र