हाइड्रोलिक केबल फुट्दा चन्द्रागिरी पुगेका यात्रु माथि नै रोकिए « Khabarhub

हाइड्रोलिक केबल फुट्दा चन्द्रागिरी पुगेका यात्रु माथि नै रोकिए


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चन्द्रागिरी केबलकारको हाइड्रोलिक केबल फुट्दा हजारौँ यात्रु मारमा परेका छन् । हाइड्रोलिक केलब फुटेपछि सोमाबर दिउँसैदेखि केलबकारको सेवा रोकिएको छ ।

सोमबार दिउँसो साढे २ बजेदेखि केबलकार अवरुद्ध हुँदा घुम्नका लागि चन्द्रागिरी हिल्समा चढेका हजार जनाबढी सर्वसाधारण अलपत्र परेका छन् ।

महागरीय प्रहरी बृत्त थानकोटका अनुसार केबलकारको पाइप फुटेपछि अड्किएका २२ वटा डब्बाका यात्रुलाई आपतकालीन प्रणालीमार्फत उद्दार गरेर तल्लो स्टेशनमा झारिएको छ । माथिल्लो स्टेशनमा रहेका यात्रुलाई भने झार्न समस्या भएको छ।

एक प्रहरी अधिकारीले दिउँसोदेखि केबलकारमा आएको समस्या अझै हल नभइसकेको बताए । उनका अनुसार साँझसम्म केबलकार खुलेको छैन। फुटेको हाइड्रोलिक केबलको मर्मत जारी रहेको छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ७ : ११ बजे

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री