अपराध नियन्त्रण गर्छु भन्नेहरू नै अपराधमा संलग्न भए : सांसद विक « Khabarhub

अपराध नियन्त्रण गर्छु भन्नेहरू नै अपराधमा संलग्न भए : सांसद विक


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसकी सांसद शान्ति विकले एउटा मूर्ख नेताले देश नै डुबाउने अवस्था आएको बताएकी छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भनिन, ‘हजार जनता मूर्ख भएर देशलाई खास असर गर्दैन । तर, एक नेता मूर्ख भए देश डुबाउँछ । अब्राहम लिङ्कनको यो भनाइ वर्तमान अवस्थामा नेपालको नेतृत्वको चरित्रसँग मेल खाएको छ ।’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति इंकित गर्दै उनले कानुनले तोकेको सबै अपराध नियन्त्रण गर्छु भन्नेहरू नै अपराधमा संलग्न हुँदा जनताको जनजीवनसँग सम्बन्धित मुद्दा सबै ओझेलमा परेको तर्क गरिन ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १ : १५ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा