गैँडाको आक्रमणबाट दुई जना घाइते | Khabarhub Khabarhub

गैँडाको आक्रमणबाट दुई जना घाइते


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको थियो ।

घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिए ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १२ : ५८ बजे

पूर्वउपराष्ट्रपति पासाङलाई दिइयो माओवादी उपाध्यक्षको हैसियत

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक धुम्बाराहीस्थित स्मार्ट

नवनिर्वाचित सभामुख जोनसनलाई ट्रम्पको बधाई

वासिङ्टन– रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकी

धुम्बाराहीमा सुरु भयो माओवादी केन्द्रीय समिति बैठक (तस्बिरहरू)

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक धुम्बाराहीमा सुरु

एन्फा यु–१६ फुटबलः फ्रेन्ड्स क्लब विजयी

काठमाडौं– एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ

गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि खुलायो भारतले

काठमाडौं- दक्षिणी छिमेकी भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि