प्रतिनिधिसभा सचिवमा हर्कराज राई नियुक्त « Khabarhub

प्रतिनिधिसभा सचिवमा हर्कराज राई नियुक्त


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा हर्कराज राईलाई नियुक्त गरेका छन् । 

उनले मंगलबार झापाको शिवसताक्षी नगरपालिका वडा नं. २ का राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन् । 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राईलाई सचिव पदमा नियुक्त गरिएको शीतलनिवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ४ : ४१ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी