वर्ष २०२५ को स्वागतका लागि संसारभर के-के भयो ? « Khabarhub

वर्ष २०२५ को स्वागतका लागि संसारभर के-के भयो ?


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संसार भरी नयाँ वर्ष २०२५ को भव्य स्वागत गरिएको छ। सिरियाली नागरिकले आसाद सरकार ढलेपछिको पहिलो पटक नयाँ वर्ष हर्षोल्लासका साथ मनाइरहेका छन्।

बेलायत तथा अन्य धेरै युरोपेली देशमा वर्षको पहिलो दिनको पहिलो बिहानीमा नै मौसम खराब छ। त्यसका बाबजुद हर्षोल्लासका साथ नयाँ वर्ष मनाइएका छन्।

संसारमा विकसित देशका मुख्य सहरहरू अहिले रङ्गाएका छन्। संयुक्त अरब इमिरेट्सको दुबई र अबुधाबी, बेलायत, रोम र बर्लिन पुरै रङ्गिएका छन्।

नयाँ वर्षको स्वागतका लागि बिबिसीले गायिका सोफिया एलेक्सि बेस्टरको स्वरमा कार्यक्रम आयोजना गरेको छ। म्याड्रिड ,रोम र पेरिस र आमस्ड्रममा ठुला घडी सजाइएर नयाँ वर्षलाई स्वागत गरिएका छन्।

विगतको भन्दा एकदमै फरक शैलीले नयाँ वर्षको स्वागत भने सिरियालीले गरे। राजधानी दमासकसको चोकका हजारौँ जना उपस्थित हुँदै खुसीयालीका साथ नयाँ वर्ष २०२५ को स्वागत गरेका हुन्।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ६ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र