भीम रावलले सोधे केपी ओलीलाई ७४ प्रश्‍न « Khabarhub

भीम रावलले सोधे केपी ओलीलाई ७४ प्रश्‍न


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेबाट निष्कासित नेता डा. भीमबहादुर रावलले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई ७४ वटा प्रश्न गरेका छन् ।

गत पुस ११ गतेको सचिवालय बैठकबाट एमालेले निष्कासित गरेपछि बुधबार बबरमहल पत्रकार सम्मेलन गर्दै रावलले ओलीसँग ७४ प्रश्न गरेका हुन् ।

उनले एमालेपंक्ति र जनतालाई जवाफ दिनै पर्ने भन्दै ओलीसँग ती प्रश्न गरेका हुन् ।

ओलीले आफूलाई पार्टीबाट निकालेको बताउँदै अब समपूर्ण देशभक्त र जनसहभागिताको सहभागितामा ‘मातृभूमि जागरण अभियान’को पनि रावलले घोषणा गरेका छन् ।

उनले अब एमालेमा कुनै हालतमा नफर्किने घोषणा गरेका छन् । यदि ओलीले यी ७४ प्रश्नको जवाफ नदिएमा ०८४ सालको चुनावमा एमाले पतन भएर जाने पनि बताए ।

रावलेले ओलीलाई सोधेका ७४ प्रश्न

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ७ : ३० बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार