‘कुलिङ पिरियड’ हटाउन चोर बाटोबाट बदमासी, राजीनामा दिन सभापति खतिवडालाई दबाब
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा विवादमा परेका छन् । समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी निजामती कर्मचारी विधेकयमा घुसाएको भन्दै खतिवडाको चर्को आलोचना भइरहेको छ। निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ राख्ने सहमति संसदीय समितिमा भएको थियो । तर संसद्मा पुगेको विधेयकमा त्यसलाई नराखी पारित गरिएको रहस्य खुलेपछि खतिवडाको बदनियत बाहिरिएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिमा राखिएको ‘कुलिङ पिरियड’ संसद्मा प्रतिवेदन लैजाँदा सभापति खतिवडाले हटाएको खुलेपछि कारबाहीको माग गरिएको हो ।
यो बदमासीलाई लिएर खतिवडाले समिति सभापतिबाट राजीनामा दिनुपर्ने दबाब बढेको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडा र सचिव दुवैले विधेयकमा ‘बाहेक’ शब्द घुसाएर बदमासी गरेको भन्दै यसको जिम्मेवारी उनीहरूले लिनुपर्ने आवाज सांसदहरूले उठाएका हुन् ।
माओवादी केन्द्रले पनि माग्यो रामहरि खतिवडाको राजीनामा
‘कुलिङ पिरियड’मा बदमासीबारे रामहरिले भने– छानबिनमा दोषी देखिए कारबाही भोग्न तयार छु
कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसद्को अपमान : शिवाकोटी
निजामती विधेयकमा भएको छेडखानी छानबिन गर्न खतिवडाको माग
सङ्घीय निजामति विधेयकमाथि छेडखानी गर्नेलाई कारबाही हुनुपर्छ : प्रचण्ड
बाबुरामको टिप्पणी- कुलिङ पिरियडमा भएको बदमासी निकृष्ट र लाजमर्दो
गृहमन्त्री लेखक भन्छन् : यही सरकारलाई निरन्तरता दिनु उचित
गृहमन्त्री रमेश लेखकले नेकपा (एमाले) सँगको साझेदारीको वर्तमान सरकारलाई नै निरन्तता दिएर जाँदा उचित हुने बताएका छन् । नेपाली काङ्ग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै लेखकले आफू सहभागी वर्तमान सरकारलाई नै निरन्तरता दिनुपर्ने बताएका हुन् ।

‘नेपाली काङ्ग्रेसको हितमा यो गठबनधन जान सक्ने स्थिति निर्माण गरेर, अरू राजनीतिक दलहरूलाई पनि समेटेर अहिलेकै गठबन्धनको सरकारलाई नै निरन्तरता दिनुपर्छ,’ लेखकले भने ।
उनले सरकार परिवर्तनको विकल्पबारे सोच्न नहुने बताउँदै विकल्प सोच्दा लक्ष्यमा पुग्न नसकिनेमा पनि जोड दिए ।
शेखरलाई विनोद चौधरीले सोधे : मलाई हराउन खटिएका मान्छे बोकेर तपाईंले कांग्रेस हाँक्ने हो ?
विश्वप्रकाशको ‘ऐना’ को दोस्रो सिजन असार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने
१५ औं महाधिवेशनको मिति तोक्न डिला संग्रौलाको प्रस्ताव
एमालेको सरकारका कामप्रति नौ प्रतिशत जनतामात्रै सन्तुष्ट छन् : डिला संग्रौला
निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
रामहरिलाई रास्वपाको सुझाव- गल्ती स्वीकारेर समितिबाट राजीनामा दिनुस्
निजामती विधेयकमा ‘कुलिङ पिरियड’ हटाउने बदमासी स्वीकार्य छैन : राजेन्द्र पाण्डे
एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन
स्पेनमा अल्पविकसित मुलुकहरूको बैठक : अध्यक्षता गरे प्रधानमन्त्री ओलीले
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठक स्पेनको सेभियामा बसेको छ । उक्त बैठकको अध्यक्षता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

ओलीले मंगलबार अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षतासहित उद्घाटन मन्तव्य दिँदै छन् ।
त्यसपछि स्पेन सरकारका अध्यक्ष पेद्रो सान्चेजद्वारा आयोजना गरिने ‘वैश्विक ऐक्यबद्धतामा लगानी स् विकास सहयोगको नयाँ दृष्टिकोण’ शीर्षकको उच्चस्तरीय कार्यक्रमलाई पनि ओलीले सम्बोधन गर्ने तालिका छ।
संसद्ले सम्पादन गरेका काममा जालसाँची गरे विश्वास गर्ने निकाय बाँकी रहँदैन : मीन विश्वकर्मा
तीनै तहका सरकारको सामर्थ्य बढाउन शंकर पोखरेलका सात सुझाव
राष्ट्रियसभा : कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त भएन
सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री
नागरिकता (दोस्रो संशोधन) विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल
वायुसेवा निगमको सुदृढीकरण अपरिहार्य : पर्यटनमन्त्री
सामाजिक सञ्जालमा हिंसा भोगिरहेका समीक्षा र एलिनाले भेटे गृहमन्त्रीलाई
भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या चाँडै समाधान गर्छौं : मन्त्री अधिकारी
नेपालको कृषि क्षेत्रमा वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह
ङुइला नाका तीन महिनाका लागि खुल्ला
तिब्बती क्षेत्र आवतजावत गर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको ङुइला नाका खुलेको छ । तिब्बती सुरक्षाकर्मीले आजदेखि उक्त नाका खुल्ला गरेको छेकम्पारका निवर्तमान वडाअध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए ।
वडाअध्यक्ष लामाका अनुसार यसपटक तीन महिनाका लागि नाका खुल्ला गरिएको हो । कोरोना महामारीपछि उक्त नाका बन्द गरिएको थियो ।

गत वर्ष सो नाका एक महिनाका लागि खुलेको थियो । तिब्बती नाका खुल्ला भएसँगै हालसालै संकलन गरिएको यार्सागुम्बा, वनलसुनलगायत जडीबुटी तिब्बती बजारमा बेचेर त्यहाँबाट खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री ल्याउन पाइने भन्दै स्थानीय खुशी भएका छन् ।
मनसुनको एक महिना : ३१ जनाको मृत्यु, ११२ घाइते
सिरहामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्यालेस्टाइनमा इजरायली आक्रमणविरुद्ध नेपालमा प्रदर्शन (तस्बिरहरू)
झापामा आठजना कोरोना सङ्क्रमित भेटिए
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
एलन मस्कमाथि खनिए ट्रम्प, भने- सरकारी अनुदान नपाएको भए कम्पनी बन्द गरेर दक्षिण अफ्रिका फर्किसक्थे
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च विधेयकलाई लिएर विवाद चलिरहेको अवस्थामा एलन मस्कमाथि एक पटक फेरि आक्रमण गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जला ट्रुथ सोसियलमा एउटा धारणा सार्वजनिक गर्दै मस्क उनका कम्पनीहरूलाई दिइँदै आएको सरकारी अनुदानलाई निशाना बनाएका हुन् ।

राष्ट्रपति ट्रम्पले सम्बन्धमा चिसोपना बढ्दै गइरहेका बेला इतिहासमै कुनै पनि मानिसले नपाएको मात्रामा मस्कले अमेरिकी सरकारबाट अनुदान लिएको आरोप पनि लगाएका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत् सार्वजनिक एक पोस्टमा ट्रम्पले इलेक्ट्रिक गाडी नीति ९ईभी म्यानडेट० को चर्को आलोचना गरेका छन् । ‘इलेक्ट्रिक गाडी ठीकै छन्, तर सबैलाई बाध्य गरेर किनाउन सकिँदैन। यस्तो म्यान्डेट मेरो सरकारको विरोधमा नै थियो र मस्कले पनि त्यो बुझेका थिए’, उनले भनेका छन् ।
थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित
भारतको एक औषधि कारखानामा विस्फोट, ३६ जनाको मृत्यु
गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु
बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो, ४२ जनाको मृत्यु
प्रतिक्रिया