संसद्को अवरोधबारे छलफल गर्न शीर्ष नेता सिंहदरबारमा जुट्दै « Khabarhub

संसद्को अवरोधबारे छलफल गर्न शीर्ष नेता सिंहदरबारमा जुट्दै


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद्‌मा भइरहेको अवरोधबारे छलफल गर्न तीन दलका शीर्ष  नेता सिंहदरबारमा जुट्दै छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदबार बोलाएका हुन्। 

सोमबार देउवा र प्रचण्डबीच टेलिफोन वार्ता भएको थियो  । यस्तै प्रधानमन्त्री ओलीले प्रचण्डसँग संवाद गर्न खोजे पनि सम्पर्कमा नआएको संसदीय दलको बैठकमा बताएका थिए ।  

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ४ : ०२ बजे

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए