राजा वीरेन्द्रका परिवारको सम्झनामा दीप प्रज्वलन, पुगे हिमानी र हृदयन्द्र (तस्बिरहरू) « Khabarhub

राजा वीरेन्द्रका परिवारको सम्झनामा दीप प्रज्वलन, पुगे हिमानी र हृदयन्द्र (तस्बिरहरू)


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दिवंगत वीरेन्द्र शाहका राजपरिवारलाई श्रद्धान्जली दिन कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्ववलन गरिएको छ।

कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्वलनका लागि पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयन्द्र शाह पुगेका छन्।

उनीहरू मन्दिर प्रवेशका क्रममा समर्थकहरूले नाराबाजी र जयजयकार गरेका छन् ।

अहिले कमलादी मन्दिरमा बाक्लो भीड लागेको छ। भिड पन्छाएर हिमानी र हृदयेन्द्रलाई मन्दिर प्रवेश गराउन स्वयंमसेवकलाई हम्मेहम्मे परेको छ ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ७ : ३९ बजे

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव

विद्याले चार पूर्वप्रधानमन्त्रीको नाडी छाम्नुको अर्थ यस्तो…

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताले वाम एकताको धुन

आलुमा साङ्ला भेटिएपछि अडोरा होल्डिङलाई २ लाख ५० हजार जरिवाना

काठमाडौं– ललितपुर महानगरपालिका- ३, झम्सिखेलस्थित अडोरा होल्डिङमा आलुको परिकारमा साङ्ला

मोदी गाउँपालिकाका एक सय ६० घरमा खानेपानी सुविधा

पर्वत– मोदी गाउँपालिकामा बोरिङ खानेपानी आयोजनामार्फत एक सय ६० घरमा खानेपानी