सशस्त्र प्रहरीमा भर्ना खुल्यो, ११७९ जनालाई रोजगारीको अवसर   | Khabarhub Khabarhub

 सशस्त्र प्रहरीमा भर्ना खुल्यो, ११७९ जनालाई रोजगारीको अवसर  


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी निरीक्षकदेखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको छ ।

सशस्त्र प्रहरीले बलले आज जारी गरेको सूचनाअनुसार सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरी जवानमा नयाँ भर्ना खुलेको हो।

सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ ।

यसै गरी कुचीकार १९ जना, भान्छे २०, सूचिकार १०, केशकर्तक २४ र चर्मकर्मी १४ जना आवश्यक रहेको सूचनामा उल्लेख छ । पुस २४ गतेदेखि माघ २४ गतेसम्म दरखास्त दिन सकिने छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १० : ०३ बजे

मौसम पूर्वानुमान : तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

७ म्याग्निच्यूडको भूकम्प : केन्द्रबिन्दु नेपाल-चीन सीमा

काठमाडौं – मंगलबार बिहान बिहान ६ः५० बजे गएको भूकम्पको केन्द्रबिन्दु

काठमाडौंमा भूकम्पको धक्का : मानिस सडकमा निस्किए

काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

विद्यार्थीलाई पञ्चेबाजा बजाउने तालिम

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ स्थित देवचुली

लगातार बढ्दैछ अमेरिकी डलर : मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय