विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकारका कार्यक्रम (तस्बिरहरू) « Khabarhub

विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकारका कार्यक्रम (तस्बिरहरू)


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पत्रकार महासङ्घले विभिन्न कार्यक्रम गरी शनिबार विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रम आयोजना ग र्‍यो । यस्तै प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा, २०८२ वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रम अयोजना गर्‍यो । देशैभरि पत्रकार महासङ्घका शाखा तथा पत्रकारितासम्बद्ध सङ्घ– संस्थाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा कार्यक्रम आयोजना गरेका छन् । तस्बिरहरू हेर्नुहोस् ।

तस्बिरहरू : रासस

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ५ : ३१ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।