जडीबुटी बसपार्कमा यातायात व्यवसायी र प्रहरीबीच तनाव (तस्बिरहरू) « Khabarhub

जडीबुटी बसपार्कमा यातायात व्यवसायी र प्रहरीबीच तनाव (तस्बिरहरू)


२० जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जडीबुटीस्थित अरनिको बसपार्कमा यातायात व्यवसायीले सार्वजनिक यातायातले बन्दको समयमा यात्रु बोकेको भन्दै रोक्ने र यात्रु झर्ने गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । 

बन्दको समयमा यात्रु बोकेका सार्वजनिक बसहरूलाई रोकी यात्रु झर्ने काम गरेपछि केही व्यवसायीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ, जसका कारण प्रहरी र यातायात व्यवसायीबीच तनावको अवस्था समेत सृजना भएको हो । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  ६ : २७ बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र