एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक आज बस्दै « Khabarhub

एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक आज बस्दै


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीच आज (सोमबार) बैठक बस्दैछ ।

एन्फाले शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाका सम्बन्धमा १४ क्लबका प्रतिनिधिसँग छलफल गर्न बैठक बोलाएको हो ।

बैठक दिउँसो २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्नेछ । क्लबका पदाधिकारीलाई बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।

एन्फाको गत वैशाख २६ गते काभ्रेको धुलिखेलमा भएको वार्षिक साधारणसभामा ‘ए’ डिभिजन लिग २०८३ साल पुसदेखि ०८३ जेठ ३१ सम्म हुने गरी क्यालेन्डर सार्वजनिक गरेकोमा तयारी नपुगेको भन्दै हाललाई स्थगित गरिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १० : ३७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको