अर्थसंक्षेप : चालु खर्च बढ्दा आयकर र पुँजीगत घट्यो, डेडिकेटेड र ट्रंकलाइनमा एक किस्तालाई विवादित रकम मान्नुपर्ने प्रस्ताव र नेप्से आठ अंकले ओरालोतिर « Khabarhub

अर्थसंक्षेप : चालु खर्च बढ्दा आयकर र पुँजीगत घट्यो, डेडिकेटेड र ट्रंकलाइनमा एक किस्तालाई विवादित रकम मान्नुपर्ने प्रस्ताव र नेप्से आठ अंकले ओरालोतिर


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नेप्से परिसूचकमा आठ अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव २४ अंकले घटेर दुई हजार ६२२ दशमलव ८९ को विन्दुमा कायम भएको हो ।

आज ३३३ कम्पनीको एक करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर ५४ हजार ८९२ पटक खरिदबिक्री हुँदा रु छ अर्ब पाँच करोड २२ लाख २६ हजार ९०३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक समूह एक दशमलव ११, होटल तथा पर्यटन शून्य दशमलव ०१, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, म्युचुअल फन्ड शून्य दशमलव २९, व्यापार शून्य दशमलव ९३ र अन्य समूह शून्य दशमलव ४२ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ ।

सीजीको ‘दशैँ टिका फोटो सेयर एण्ड उइन कन्टेस्ट’ : विजेतालाई सीजी मेरिडिया ४३’ एआई फोके टिभी

एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए

हाइटेक टनेलमा च्याउखेती, वार्षिक १० लाख आम्दानी

शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिबाट च्याउखेती गरेर गाउँमै आत्मनिर्भर किसानको उदाहरण प्रस्तुत गरेका छन् ।

अठार महिने कृषि (जेटिए) अध्ययन गरेका रानाले हाइटेक टनेलमा मौसमी र बेमौसमी च्याउ उत्पादन गर्दै वार्षिक १५ लाखभन्दा बढीको च्याउ बिक्री गर्छन् । खर्च कटाएर उनले वर्षमा झण्डै १० लाख नाफा कमाउने गरेका छन् ।

रानाले चिसो मौसममा कन्या र गर्मीमा मिल्की च्याउको खेती गर्छन् । मिल्की च्याउ डल्ला राखेको १५ दिनमा र कन्या च्याउ २० देखि २५ दिनमा तयार हुने उनको भनाइ छ । पिँकी च्याउको पनि उत्पादन गरे पनि बजार अभावका कारण हाल त्यो खेती स्थगित गरिएको रानाले बताए ।

कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबीच भेट

डेडिकेटेड र ट्रंकलाइन विवाद : एक किस्तालाई विवादित रकम मान्नुपर्ने प्रस्ताव

जेन-जी आन्दोलनसहितको तीन महिना : चालु खर्च बढ्दा आयकर र पुँजीगत खर्च घट्यो

जेन-जी आन्दोलन भएको डेढ महिना समय बितिसक्दा पनि कतिपय सरकारी निकायहरू अझै पनि निरन्तरतामा सञ्चालन हुन सकेका छैनन् ।

जसले गर्दा चालु आर्थिक वर्ष (आव) को साढे तीन महिनामा राज्यको औसत आर्थिक क्रियाकलाप गत आवको सोही अवधिको तुलनामा प्रभावित भएको तथ्यांकले देखाउँछ ।

अर्थ मन्त्रालयले आइतबार प्रकाशित गरेको तीन महिनाको तथ्यांकले समीक्षा अवधिमा सरकारको आयकर र गैरकर राजस्व आम्दानीमा नकारात्मक प्रभाव परेको छ ।

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट

अर्थमन्त्री खनालसँग नेपालका लागि कोरियाका राजदूतको भेट

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ७ : ०१ बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई