विष्णु पौडेलसँग सञ्चारकर्मीको संवाद हुँदै « Khabarhub

विष्णु पौडेलसँग सञ्चारकर्मीको संवाद हुँदै


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको उपस्थितमा बुधबार दिउँसो संवाद कार्यक्रम हुँदैछ।

प्रेस चौतारीको आयोजनामा ‘सञ्चारकर्मीहरूसँग संवाद कार्यक्रम’ हुन लागेको हो ।

चौतारीका महासचिव हिरामान लामाका अनुसार पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा छलफल गर्न लागेको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ९ : ०० बजे

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर