हितेन्द्रदेवको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश | Khabarhub Khabarhub

हितेन्द्रदेवको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो पुर्नबहालीको लागि सर्वोच्च अदालतमा दर्ता गरेको रिट सर्वोच्चले अन्तरिम आदेश दिएन ।

शाक्यले सोमबार दर्ता गरेको रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले मंगलबार सुनवाई गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

जेन-जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारले शाक्यलाई प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाएपछि उनी पुर्नबहालीको लागि सर्वोच्च गएका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : २२ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित