राजनीति छाडे भनेर चन्दन लाउन खोजेको होइन, तर कार्यकारी भूमिकामा रहँदैनौँ : राम कार्की  « Khabarhub

राजनीति छाडे भनेर चन्दन लाउन खोजेको होइन, तर कार्यकारी भूमिकामा रहँदैनौँ : राम कार्की 


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले आफूहरूले राजनीति छोडेको भनेर चन्दा नलागेको तर कार्यकारी भूमिकामा नहुने दाबी गरेका छन्।

ललितपुरको एक क्याफेमा पत्रकार सम्मेलन गरेर पार्टी नेता जनार्दन शर्मा र उनले आफू कार्यकारी भूमिकामा नरहने उल्लेख गरेका थिए। तर पत्रकारहरूले पुन: प्रश्न गरेपछि कार्कीले थप क्लियर गरेका छन्।

‘राजनीति छोडेर चन्दन लाउन लागेको होइन । म यहाँहरूलाई क्लियर गर्न चाहन्छु म धेरै आदर्शवादी कुरा गर्दिन। तर कार्यकारी भूमिकामा रहँदैनौं, उनले भने, ‘यही तरिका, यही चलन, यही राजनीतिलाई बचाइ राख्ने एमाले समाजवादी र माओवादीका केही नेताहरू  छन्। किन बेच र खरिद बिक्रीको राजनीतिलाई समाप्त पारेर स्वास्थ्य राजनीतिलाई अगाडि लिन्छौं।’

उनले नयाँ पुस्तालाई राजनीतिमा आउन र पुराना पुस्ताको सुझाव लिएर अगाडि बढ्न समेत आग्रह गरे। 

‘नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ म उहाँहरूलाई स्वागत गर्न चाहन्छु तर पुराना पुस्ताले दिएको सही सुझावलाई उहाँहरूले अनुसरण गर्नुपर्छ। कुरा सुन्नुपर्छ।’

अबको राजनीतिक कोर्स भनेको युवाहरूले गर्ने हो । तर त्यहाँ पीडितहरूको महिलाहरूको मजदुरहरूको किसानहरूको आवाज भने मुखरित हुनुपर्छ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : ५८ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

नारायणगढ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण