भक्तपुर दरबार क्षेत्रमा बेलायती राजकुमार एडवार्ड (तस्बिरहरू) « Khabarhub

भक्तपुर दरबार क्षेत्रमा बेलायती राजकुमार एडवार्ड (तस्बिरहरू)


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् ।  

आजै बिहान ठिमी स्थित एस.ओ.एस को कार्यक्रम सकेर ११ बजे भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेका हुन्। त्यहाँ उनले भक्तपुरको धार्मिक, ऐतिहासिक सम्पदा क्षेत्रहरूको अवलोकन गरेका हुन् ।

हेर्नुहोस् तस्बिरहरू : 

 तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  २ : २२ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक 

काठमाडौं– सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड