भृकुटीमण्डपमा देशैभरको मह (तस्बिरहरू)  « Khabarhub

भृकुटीमण्डपमा देशैभरको मह (तस्बिरहरू) 


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आत्मनिर्भर मौरी व्यवसाय, सक्षम, समृद्ध महासंघ, ‘नेपाली मौरीजन्य उपजको संसारभर पहिचान’ नारासहित बिहीबार काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय मह मेला २०८२ सुरु भएको छ । 

देशभरका मौरीपालक किसानहरूलाई एकै ठाउँ ल्याउने उद्देश्यका साथ ३ दिने मेला सुरु भएको हो ।

मेलामा विभिन्न जिल्लाबाट ल्याइएका मह प्रदर्शनी तथा बिक्रीमा राखिएको छ । साथै भीर मौरीको मह पनि मेलामा उपलब्ध छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ३ : ४४ बजे

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,