भृकुटीमण्डपमा देशैभरको मह (तस्बिरहरू)  « Khabarhub

भृकुटीमण्डपमा देशैभरको मह (तस्बिरहरू) 


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आत्मनिर्भर मौरी व्यवसाय, सक्षम, समृद्ध महासंघ, ‘नेपाली मौरीजन्य उपजको संसारभर पहिचान’ नारासहित बिहीबार काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय मह मेला २०८२ सुरु भएको छ । 

देशभरका मौरीपालक किसानहरूलाई एकै ठाउँ ल्याउने उद्देश्यका साथ ३ दिने मेला सुरु भएको हो ।

मेलामा विभिन्न जिल्लाबाट ल्याइएका मह प्रदर्शनी तथा बिक्रीमा राखिएको छ । साथै भीर मौरीको मह पनि मेलामा उपलब्ध छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ३ : ४४ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल