भिजिट भिसा प्रकरणमा छानविन समिति गठन हुनुपर्छ : प्रमुख सचेतक पाण्डे « Khabarhub

भिजिट भिसा प्रकरणमा छानविन समिति गठन हुनुपर्छ : प्रमुख सचेतक पाण्डे


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा छानविन समिति गठन हुनुपर्ने माग कायमै रहेको बताएका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले भिजिट भिसा प्रकरण मानवतस्करीसँग जोडिएको विषय भएकाले छानविन समिति गठन हुनुपर्ने माग कायमै रहेको बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्गप्रसस्त गरेर छानविनलाई व्यवस्थित बनाउनुपर्ने उनले बताए। पाण्डेले भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्ने प्रतिवद्धता मात्रै आएपनि सदनको गतिरोध अन्त्य हुने जिकिर गरे ।

उनले पतञ्जलि जग्गा हिनामिना प्रकरणका विषयमा पार्टीभित्र छलफल गरेर धारणा सार्वजनिक गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ७ : ०५ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले