इलाममा पहिरोले घर पुर्दा दुई बालबालिकाको मृत्यु, तीन जना बेपत्ता « Khabarhub

इलाममा पहिरोले घर पुर्दा दुई बालबालिकाको मृत्यु, तीन जना बेपत्ता


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाम नगरपालिमा पहिरोले एक घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिँदा दुई जना बालबालिकाको मृत्यु भएको हो । स्थानीय रेवज तामाङका अनुसार पहिरोमा अरु तीन जना बेपत्ता भएका छन् ।

दुई जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ६ : ५६ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष