सडकमा नारा- कुलमानलाई कार्यकारी राष्ट्रपति बनाऊँ (तस्बिरहरू) « Khabarhub

सडकमा नारा- कुलमानलाई कार्यकारी राष्ट्रपति बनाऊँ (तस्बिरहरू)


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक निर्देशक कुलमान घिसिङलाई कार्यकारी राष्ट्रपति बनाउनु पर्ने माग गर्दै प्रदर्शन गरिएको छ ।

आइतबार काठमाडौंको माइतीघर मण्डलीमा घिसिङको पुनर्बहाली र कार्यकारी राष्ट्रपति बनाउने मागसहित संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । 

विरोध प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर, ‘देशको शान कुलमान घिसिङ’, लगायतका प्लेकार्ड बोकेका थिए  भने ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ टिसर्ट लगाएका थिए ।

प्रदर्शनमा कुलमानको समर्थनमा ‘कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउन पर्छ, उज्यालो नेपालका नायक कुलमान घिसिङ, देशको शान कुलमान घिसिङ’ लगायतका नाराहरू लगाएका थिए । 

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ३ : ४७ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री