सडकमा नारा- कुलमानलाई कार्यकारी राष्ट्रपति बनाऊँ (तस्बिरहरू) « Khabarhub

सडकमा नारा- कुलमानलाई कार्यकारी राष्ट्रपति बनाऊँ (तस्बिरहरू)


२३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक निर्देशक कुलमान घिसिङलाई कार्यकारी राष्ट्रपति बनाउनु पर्ने माग गर्दै प्रदर्शन गरिएको छ ।

आइतबार काठमाडौंको माइतीघर मण्डलीमा घिसिङको पुनर्बहाली र कार्यकारी राष्ट्रपति बनाउने मागसहित संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । 

विरोध प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर, ‘देशको शान कुलमान घिसिङ’, लगायतका प्लेकार्ड बोकेका थिए  भने ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ टिसर्ट लगाएका थिए ।

प्रदर्शनमा कुलमानको समर्थनमा ‘कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउन पर्छ, उज्यालो नेपालका नायक कुलमान घिसिङ, देशको शान कुलमान घिसिङ’ लगायतका नाराहरू लगाएका थिए । 

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ३ : ४७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली