जिरी गुराँस पार्कमा ढकमक्क फूले गुराँस र चिमाल (तस्बिरहरू) « Khabarhub

जिरी गुराँस पार्कमा ढकमक्क फूले गुराँस र चिमाल (तस्बिरहरू)


२३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोलखाको जिरी नगरपालिकास्थित गुराँस पार्कमा ढकमक्क गुराँस र चिमाल फुलेका छन् । जिल्लामै विभिन्न जातको लालीगुराँस तथा चिमाल पाइने जिरीको गुराँस पार्क यतिबेला रंगीविरंगी फूल फुलेर ढकमक्क भएको छ । 

अहिले गुराँस तथा चिमाल फुल्ने समय मध्यम भएको छ ।

जिरी नगरपालिकाले सन् २०२५ लाई जिरी भ्रमण वर्षको रूपमा मनाउन विभिन्न गतिविधि गरिरहेको समय र नयाँ वर्षको पूर्व सन्ध्यामा फुलेको चिमाल र लालिगुराँसले जिरीमा पर्यटक आगमन थप टेवा पुगेको छ ।

अहिले जिरी भ्रमण वर्ष चलिरहँदा यस क्षेत्रमा पुग्ने र अवलोकन गर्ने आन्तरिक तथा बाह्र पर्यटक पनि वृद्धि हुँदै गएका छन् ।

तस्बिर: सुबास बस्नेत/ गुराँस पार्क जिरी

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ४ : ४८ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल