जिरी गुराँस पार्कमा ढकमक्क फूले गुराँस र चिमाल (तस्बिरहरू) « Khabarhub

जिरी गुराँस पार्कमा ढकमक्क फूले गुराँस र चिमाल (तस्बिरहरू)


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोलखाको जिरी नगरपालिकास्थित गुराँस पार्कमा ढकमक्क गुराँस र चिमाल फुलेका छन् । जिल्लामै विभिन्न जातको लालीगुराँस तथा चिमाल पाइने जिरीको गुराँस पार्क यतिबेला रंगीविरंगी फूल फुलेर ढकमक्क भएको छ । 

अहिले गुराँस तथा चिमाल फुल्ने समय मध्यम भएको छ ।

जिरी नगरपालिकाले सन् २०२५ लाई जिरी भ्रमण वर्षको रूपमा मनाउन विभिन्न गतिविधि गरिरहेको समय र नयाँ वर्षको पूर्व सन्ध्यामा फुलेको चिमाल र लालिगुराँसले जिरीमा पर्यटक आगमन थप टेवा पुगेको छ ।

अहिले जिरी भ्रमण वर्ष चलिरहँदा यस क्षेत्रमा पुग्ने र अवलोकन गर्ने आन्तरिक तथा बाह्र पर्यटक पनि वृद्धि हुँदै गएका छन् ।

तस्बिर: सुबास बस्नेत/ गुराँस पार्क जिरी

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ४ : ४८ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै