जुम्लामा घरको बार्दलीबाट लडेर एक अपरिचितको मृत्यु  « Khabarhub

जुम्लामा घरको बार्दलीबाट लडेर एक अपरिचितको मृत्यु 


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा घरको बार्दलीबाट लडेर एक जना अपरिचित पुरुषको मृत्यु भएको छ । जुम्लाको गुठिचौर गाउँपालिका–१ चोत्र गाउँमा बसोबास गर्दै आइरहेका एक जनाको मृत्यु भएको हो ।

शनिबार साँझ ७ बजे बार्दलीबाट खसेर गम्भीर घाइते भएका उनको अस्पताल लाने क्रममा बीच बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी असिम हमाल बताए ।  

‘उनको लास पोष्टमाटमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ,’ उनले भने,‘मृतकको स्थायी ठेगाना र नाम यथार्थमा नबुझिएकोले पोष्टमाटमका लागि समय लाग्नेछ ।’ 

स्थानीयका अनुसार उनी गाउँ आलोपालो गरी खाना खाने मान्छे हुन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ६ : ३३ बजे

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी