युक्रेनको ड्रोन आक्रमणपछि मस्कोका विमानस्थल बन्द « Khabarhub

युक्रेनको ड्रोन आक्रमणपछि मस्कोका विमानस्थल बन्द


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युक्रेनले लगातार दोस्रो रात पनि ड्रोन आक्रमण गरेपछि मस्कोमा रहेका चार वाट विमानस्थल अनिश्चितकालका लागि बन्द भएका छन्। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बन्द गरिएको रुसी अधिकारीले जनाएका छन्।

मस्कोका मेयर सगेई साबोइनिनले विभिन्न क्षेत्रबाट लगातार प्रहार भएका १९ वटा ड्रोन नास गरिएको जनाएका छन्। केही ड्रोन राजधानी सडकमा प्रहार गरिए पनि कसैको पनि ज्यान गएको छैन।

यस अघि कर्सकमा भएको सो आक्रमणमा कारण दुई विद्युत् स्टेसनमा क्षति पुग्नुका साथै केही मानिस घाइते भएका छन्। सोमबार पनि युक्रेनी सेनाले रुसको गाउँ प्रवेश गर्नका लागि प्रयास गर्नुका साथै कर्सकको खानीमा पनि आक्रमण गरेको थियो।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ७ : ३६ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त