कंकेश्वरी मन्दिरअगाडि पानी जमेपछि डुबान (तस्बिरहरू) « Khabarhub

कंकेश्वरी मन्दिरअगाडि पानी जमेपछि डुबान (तस्बिरहरू)


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं १९ को विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्रमा पानी जमेपछि सवारी आवागमन प्रभावित भएको छ । 

पानीको सही निकास नहुनाले यो क्षेत्रमा हरेक वर्ष पानी जम्ने गरेको भए पनि निर्माणमा कसैले चासो भए देखाएको पाइँदैन । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : ५० बजे

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि