यूएसएड र एमसीसी परियोजना बन्द हुँदा महिलाहरू प्रभावित : मिनेन्द्र रिजाल « Khabarhub

यूएसएड र एमसीसी परियोजना बन्द हुँदा महिलाहरू प्रभावित : मिनेन्द्र रिजाल


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले यूएसएड र एमसीसीलगायतका परियोजना बन्द हुँदा सबैभन्दा बढी ग्रामीण महिलाहरू प्रभावित भएको बताएका छन् । 

मंगलबार मिडिया एडभाेकेसी ग्रुप म्याकले आयोजना गरेको ‘नेपालीको भू राजनीतिक र भू आर्थिक बहसमा लैङ्गिक समानता दृष्टिकोण’ विषयमा बोल्दै उनले महिलाको पौष्टिकदेखि आधुनिक चुल्होसम्म यस परियोजनाले समेटेको थियो । 

यो बन्द हुँदा धेरै कार्यक्रमहरू प्रभावित भएको उनले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ४ : ३३ बजे

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने