जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

दैलेख – दैलेखमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

आठबिस नगरपालिका– ८ लामिछाने गाउँ बस्ने ४५ वर्षीय मनबहादुर बडुवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तिलेपाटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ९ : २८ बजे

परिस्थितिलाई सहज तुल्याऔँ : पूर्वअध्यक्ष रेग्मी

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा विकसित पछिल्लो परिस्थितिलाई सहज

जेनजी र सेनाबीचको वार्तामा डा तोसिमा, हर्क र हमाललाई पनि सहभागी गराउन माग

काठमाडौं– सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूले युवाहरू र नेपाली राजनीतिमा नयाँ

कञ्चनपुर कारागारबाट भागेकामध्ये २१ कैदीबन्दी फिर्ता

कञ्चनपुर– कञ्चनपुर कारागारबाट मङ्गलबार राति फरार भएका मध्ये हालसम्म २१

सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व लिन तयार

काठमाडौँ– अन्तरिम सरकारको नेतृत्व सम्हाल्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छन्

कारागारबाट फरार कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन

बैतडी– कारागारमा आगजनी गरेर फरार रहेका कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन