भारतले टिमोर लेस्टेमा पठायो रेबिजविरुद्धको खोप « Khabarhub

भारतले टिमोर लेस्टेमा पठायो रेबिजविरुद्धको खोप


२० कार्तिक २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले टिमोर लेस्टेलाई रेबिज प्रतिरोधी खोप पठाएको छ । भारतले टिमोर लेस्टेलाई १० हजार डोज रेबिज खोज र २ हजार भायल इमिनोग्लोबिन सहयोग पठाएको हो ।

हाल त्यस मुलुकमा रेबिज रोगको प्रकोप देखिएको छ । भारतीय विदेश मन्त्रालयले ग्लोबल साउथ मुलुकका लागि भारत विश्वसनीय स्वास्थ्य साझेदार रहेको पनि उल्लेख गरेको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यसबारे जानकारी दिएका हुन् ।

उनले लेखेका छन्– ‘भारतले तत्कालै १० हजार डोज रेबिज खोप र २ हजार भायल इमिनोग्लोबिन टिमोर लेस्टेमा पठाएको छ । ग्लोबल साउथ मुलुकका लागि फस्र्ट रेस्पन्डर र विश्वसनीय स्वास्थ्य साझेदारका कायम रहन भारत प्रतिबद्ध छ ।’

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ५ : २९ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्